पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै

फिदिम- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा कूल एक लाख ३८ हजार नौ […]

सम्बन्धित सामग्री

पाँचथरमा साँझ ७ बजेबाट मतगणना

पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ । सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो । कुम्मायक ४ तिङदेन मतदान केन्द्रमा एउटा मतदान केन्द्रमा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्रबाट मतदान हुनु पर्नेमा प्रतिनिधिसभाको मतपत्रमा मतदान भए पछि त्यस विषयमा निर्वाचन आयोगलाइ लेखि पठाउने निणर्यमा सहमति […]

पाँचथरमा आज ११ बजेपछि मतगणना सुरु हुने

पाँचथर । पाँचथरमा आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना आज सोमबार ११ बजेपछि सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार सर्वदलीय बैठकपछि मत गणनाको तयारी गरिएको हो । पाँचथरमा एक सय ७७ मतदान केन्द्रमा मतदान भएको थियो । सबै मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम फिदिम ल्याइसकिएको छ […]