लागुऔषधको हव बन्दै जुम्ला, १८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै

पछिल्लाे समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोवारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । ‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन […]

सम्बन्धित सामग्री

स्न्यापच्याटको मासिक सक्रिय प्रयोगकर्ता ७५ करोड

स्न्यापच्याटका मासिक सक्रिय प्रयोगकर्ता ७५ करोड पुगेका छन् । यसका साथै दैनिक रूपमा स्न्यापच्याट ३७.५ करोडले प्रयोग गरिरहेका छन् । एपमा स्ट्रिक्स राख्नकै लागि भएपनि धेरै प्रयोगकर्ता कम्तिमा पनि दिनको एक पटक एपमा जाने गर्दछन् । स्न्यापच्याटको विगत केही समय देखि प्रयोगकर्ता एकदमै बढिरहेका छन् । स्न्याटच्याटका धेरै जसो प्रयोगकर्ता उत्तर...

च्याटजीपीटीको १०० मिलियन प्रयोगकर्ता पूरा

च्याटजीपीटीले जानवरीमा १०० मिलियन प्रयोगकर्ता पुर्याउन सफल भएको थियो । च्याटजीपीटी टिकटक भन्दा पनि छिटो चर्चित हुँदै गईरहेको छ । विश्लेषण गर्न केन्द्र यूबिएसले सञ्चालन गरेको अध्ययनका अनुसार जानवरीमानै च्याटजीपीटीको १०० मिलियन मासिक प्रयोगकर्ता पुगिसकेको थियो । यो च्याटबोट प्रयोगकर्ताहरुका लागि गत वर्षको ३० नोभेम्बर देखि मात्रै उपलब्ध भएको हो । उपलब्ध भएको पहिलो...

एक महिनामै घटे छ लाख मोबाइल प्रयोगकर्ता

एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।  प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित...

एक महिनामा छ लाख मोबाइल प्रयोगकर्ता घटे

काठमाडौं, मंसिर १४ । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या […]

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्य

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !

एजेन्सी – सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो। कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्। फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता […]

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा गाउँपालिकामा मोबाइल बैंकिङ प्रयोगकर्ता धेरै रहेको उल्लेख गरिएको छ ।  प्रतिवेदन अनुसार गाउँपालिकामा प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता ३३.३६ प्रतिशत देखिएको छ । स्थानीय तहका आधारमा मोबाइल बैंकिङ...

फोरजीका प्रयोगकर्ता ७८ लाखभन्दा बढी

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल इन्टरनेटअन्तर्गत ७८ लाख ७१ हजार ५५५ प्रयोगकर्ता पुगेको जनाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तभित्र सोही संख्यामा प्रयोगकर्ता रहेको बताएको हो। नेपालमा तीन दुरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन्। नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका हुन्।

२०२५ सम्ममा भारतमा इन्टरनेट प्रयोगकर्ता ९० करोड पुग्ने

एजेन्सी। इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इन्डियाका अनुसार २०२५ सम्ममा भारतमा इन्टरनेट प्रयोगकर्ता ४५ प्रतिशत बढेर ९० करोड पुग्नेछन्। उक्त अवधिमा सहरमा भन्दा गाउँमा इन्टरनेट प्रयोगकर्ता अधिक हुने पनि एसोसिएसनको रिपोर्टमा उल्लेख छ। गत वर्ष भारतमा इन्टरनेट प्रयोगकर्ता ६२ करोड २० लाख थिए। भारतमा सहरमा भन्दा गाउँमा इन्टरनेट प्रयोगकर्ता तीव्र गतिमा बढिरहेका छन्।

आइफोन प्रयोगकर्ता एक अर्ब नाघे

अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेको एप्पलका सिइओ टिम कुकको भनाइ छ।