एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्य

सम्बन्धित सामग्री

थ्रेड्सप्रति मोहभंग, ५ गुणाले घटे प्रयोगकर्ता

३० साउन, काठमाडौं । मेटा कम्पनीले गत महिना आफ्नो इन्स्टाग्राम एपमा आधारित ट्वीटर जस्तै नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स सार्वजनिक गर्‍यो। थ्रेड्सले सार्वजनिक भएकै दिनबाट अत्यधिक लोकप्रियताका साथ नयाँ किर्तिमानहरु राख्न सफल भयो । तर,  विस्तारै थ्रेड्सप्रति प्रयोगकर्ताहरुको मोहभंग भैरहेको देखिएको छ । यो एपका प्रयोगकर्ताको संख्या ५ गुणाले घटेको छ भने प्रयोगकर्ताले प्रतिदिन ३ मिनेभन्दा […]

एकै महिना किन घटे ७ लाखसम्म टेलिकम कम्पनीको ग्राहक?

काठमाडौं : पछिल्लो केही महिनायता दूरसंचार कम्पनीका प्रयोगकर्ता लाखौं संख्यामा घटिरहेको तथ्य भेटिएको छ। देशमा संचालनमा रहेका दुई ठूला टेलिकम अपरेटरहरु नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक संख्या ह्वात्तै घटेको देखिएको हो। एकै महिनामा ६ लाख ७४ हजार भन्दा बढी जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोगकर्ता घटेको तथ्यांक नेपाल दूरसंचार प्राधिकरणको…

एक महिनामै घटे छ लाख मोबाइल प्रयोगकर्ता

एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।  प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित...

एक महिनामा छ लाख मोबाइल प्रयोगकर्ता घटे

काठमाडौं, मंसिर १४ । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या […]

एक महिनामा ६ लाख मोबाइल फोन प्रयोगकर्ता घटे

काठमाडौं : एक महिनामा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो। गोरखापत्र दैनिकमा समाचार छ, प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको संख्या चार करोड सात लाख ९३ हजार थियो। साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो संख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन। यो जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र संख

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे

काठमाडौं :  चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ।आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७८६ जना घटेको पाइएको छ। चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन्।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अस्थायी साधन प्रयोग गर्ने संख्या सात लाख ३८ हजार ८४९ रहेको थियो। आर्थिक वर्ष २०७८/७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४.

१० वर्षमा पहिलोपटक घटे नेटफ्लिक्सका प्रयोगकर्ता

सशुल्क भिडियो स्ट्रिमिङ साइट नेटफ्लिक्सका प्रयोगकर्ताको संख्या पछिल्लो एक दशकमा पहिलोपटक घटेको छ । कम्पनीका अनसार विश्वव्यापी मुद्रास्फीति , युक्रेन तथा तीव्र प्रतिस्पर्धाका कारण नेटफ्लिक्सका सब्सक्राइबरको संख्यामा गिरावट आएको हो । महामारीको बेला राम्रोसँग आम्दानी गर्न सफल भएको नेटफ्लिक्सले आगामी दिनमा सब्सक्राइबरको संख्यामा अझै गिरावट आउने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो त्रैमासिकमा […]

फेसबुकका दैनिक प्रयोगकर्ता घटे

सामाजिक सञ्जाल फेसबुकका दैनिक प्रयोगकर्ताको संख्या घट्न थालेको छ। १८ वर्षको इतिहासमा पहिलो पटक फेसबुक प्रयोगकर्ताको संख्यामा ह्रास आएको बिबिसीले जनाएको छ।...

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !

एजेन्सी – सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो। कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्। फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता […]

फोरजी प्रयोगकर्ता थपिए, थ्रीजीका घटे

काठमाडौँ । पछिल्लो समय नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या बढेको छ भने थ्रीजी प्रयोगकर्ताको संख्या घट्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हिजो (आइतबार) सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो […]