विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् । शनिवार राती काठमाडौँको पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस् नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईँ के हटाउन […]
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले मौखिक सहमति गरेर समाधान भएको भनिएको डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद फेरि जटिल मोडमा पुगेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष विवादित रकमको ५ प्रतिशत धरौटी बुझाएर उद्योगीलाई राहत दिने सहमति भएको दाबी गरे पनि उद्योगीहरुले भने उक्त सहमति व्यवहारमै कार्यान्वयन नभएको बताएका छन्। महासंघको मध्यस्थतामा […]
काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा. यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । मिलापको […]
काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग ९एनपिएल० नेपाली खेलाडीको स्तरवृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । आज सम्पन्न काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा जिसीले एनपिएल आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो ‘प्लेटफर्म’ रहेको बताएका हुन् । उनले भने, “एनपिएलबाट नेपाली खेलाडीको स्तरवृद्धि हुन्छ । यो विदेशी खेलाडीबाट सिक्ने मौका पनि […]
चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा नेपालका १४ जीवन बिमा कम्पनीहरूले कुल एक अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो रकम गत आवको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले वृद्धि हो। जीवन बिमा कम्पनीहरूको नाफा जेन–जी आन्दोलनको असरबाट अछुतो रह्यो। बिमा कम्पनीहरूको नाफा हाल बिमांकीय मूल्यांकनअघि आएको हो; आवको […]
सरकार र दुर्गा प्रसाईं समूह (राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल) का प्रतिनिधिबिच शुक्रबार बालुवाटारमा भएको वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका विषयमा विस्तृत छलफल भएको छ। शान्ति–सुरक्षाको वर्तमान अवस्थाको मूल्यांकनसहित उठाइएका मुद्दाहरूलाई संबोधन गर्न सरकार निरन्तर संवाद र सहजीकरणमा रहने सहमति बनेको वार्ता स्रोतले जनाएको छ। वार्तामा प्राप्त सकारात्मक संकेतसँगै महाअभियानले […]