२२ मंसिर, काठमाडौं । नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरू पार्टी नेतृत्व चयनको संघारमा छन् । मूल नेतृत्वमा केपी शर्मा ओली तेहेरिन खोज्दैछन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै नेताहरू चुनावी …
२२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि उपलब्ध गराएको समयावधि १४ मंसिर भित्रमा २५ नयाँ दल दर्ता भए । नवगठित दलहरूमा प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीले घोषणा सभालाई ‘बृहत्’ बनाउने प्रयत्न गरे …
एमाले उपमहासचिव विष्णु रिमालसँग अनलाइनखबरले गरेको वार्तामा एघारौं महाधिवेशनसँग जोडिएका प्रश्न सामेल छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कांग्रेस र एमालेले चलाएको सरकार सम्बन्धी केही समीक्षात्मक विश्लेषण, जेनजी प्रदर्शन र परिणतिबारे लामो संवाद भएको …
नेकपा एमालेको ११औँ महाधिवेशनको चटारो छ। पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र अर्का नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । पोखरेलले आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा ओर्लने तयारी गरिरहेका छन् …