३० हजार नगद छुटमा लुयान एस ७० प्रो, ८० किलोमिटर रेन्ज

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटर एस-७० प्रो खरिद गर्दा ३० हजार नगद छुट पाइने भएको छ । इलेक्ट्रीक स्कुटर लुयानको नेपालका लागि आधिकारिक बिक्रेता जिरो इमिसन राइड एनले ब्ल्याक फ्राइडेको अवसरमा उक्त छुट योजना ल्याएको हो । यो स्कीममा स्कुटर खरिद गर्ने ग्राहकले १ वर्षको रोड ट्याक्स तथा हेलमेट निःशुल्क प्राप्त गर्नेछन् । केही समयअघि […]

सम्बन्धित सामग्री

तिस हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु

सरकारले चाडपर्वलक्षित ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ ।

भन्सार छुटको चिनी ल्याउन सक्लान् सरकारी संस्थानले ?

चाडबाड लक्षित गर्दै सरकारले सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो । छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात गरिने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनाए ।

३० हजार छुटमा लुयान इलेक्ट्रीक स्कुटर

काठमाडौं । लुयान इलेक्ट्रीकले प्रि मनसुन अफर ल्याएको छ । लुयान इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता जिरो इमिसन राइड (एन)ले एस ७० प्रो मोडेलको स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर ल्याएको हो । शुक्रबारदेखि सुरु भएको सो अफर जेठ मसान्तसम्म सञ्चालन रहने कम्पनीले बताएको छ । यो अफर अन्तर्गत लुयानको एस […]

भन्सार छुटमा ७ लाख ३० हजारमा किनिएको गाडीको मर्मतमा १५ लाख खर्च, गाडी ग्यारेजमै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् । सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा ५ च २०९२ नम्बरको मारुती स्टिम गाडीको ‘फेक एक्सिडेन्ट’ बनाएर सात लाख ८० […]

आयातको अनुमति नदिँदा चाडपर्वमा चिनी अभाव हुने

अर्थमन्त्रालयले भन्सार छुटमा चिनी आयातको अनुमति नदिँदा चाडपर्वमा बजारमा चिनीको अभाव हुने देखिएको छ ।भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत वैशाखमा प्रस्ताव पेश गरेको थियो । हालसम्म स्वीकृत नदिँदा अब चिनी आयात गर्न ढिला भएर अभाव हुने देखिएको हो ।वर्षेनी आयात इजाजतका प्रक्रियामा […]

आयात स्वीकृति नपाउँदा दशैंमा चिनी महँगिने

अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दशैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्वीकृत नदिँदा अभाव भई महँंगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसनमार्फत […]

आयात स्वीकृत नपाउँदा दसैंंमा चिनी महँगिने

काठमाडौं । अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

चिनी आयातमा ५०% भन्सार छुट दिन उद्योगीको माग

खपतको आधारमा चिनी आयातको कोटा निर्धारण गर्न नेपाल बिस्कुट उत्पादक संघले सरकारसँग माग गरेको छ । संघले २० प्रतिशत भन्सार तिरेर चिनी आयात गर्न दिने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । आन्तरिक उत्पादन सकिएपछि यतिबेला बिस्कुट, चकलेट र जुस उद्योगहरूका लागि चिनीको अभाव भएको छ । जसका कारण उद्योगहरूले उत्पादन घटाउनु परेको उनीहरूको भनाइ छ । विगतमा नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको सुविधा चिनी आयात गर्ने उद्योगीहरूलाई पनि दिनुपर्ने संघका उपाध्यक्ष महेश जाजुको माग छ । सरकारले नेशनल ट्रडिङ र साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ ।

दुई कम्पनीलाई ३० हजार टन चिनी ल्याउन अनुमति

सरकारले दुई कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्नका लागि अनुमति दिएको छ । चाडपर्वमा उपभोक्तालाई सहुलियतदरमा चिनी उपलव्ध गराउनका लागि दुई वटा कम्पनीलाई आयात गर्ने अनुमति दिएको हो । चाडपर्वमा बजारमा चिनीको खपत धेरै हुने हुँदा मूल्य बढ्ने र कालोबजारी हुने गर्दछ ।