आयात स्वीकृत नपाउँदा दसैंंमा चिनी महँगिने

काठमाडौं । अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

सम्बन्धित सामग्री

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

काठमाडौं, साउन २० । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ। दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न […]

दशैँअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ ।दशैँ, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले […]

दशैँअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

काठमाडौं । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ । दशैँ, तिहार, छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पिठोजस्ता अत्यावश्यकीय वस्तुको अभाब नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको […]

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ।दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्द

भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने

काठमाडौँ । भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।  मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, […]

भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने

भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हाे । मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन दिन उद्योगीहरुलाई आग्रह गरेको छ । खाद्य संकट तथा हुनसक्ने भन्दै भारतले गत बैशाख ३० गतेबाट आन्तर

राजविराज भन्सारबाट चिनी र तेल आयात गर्न रोक

सप्तरीको राजविराज भन्सार कार्यालयले भारतबाट तेल र चिनी आयात गर्न रोक लगाएको छ। कार्यालयले सूचना जारी गर्दै शुक्रबारदेखि तेल र चिनी आयातमा रोक लगाएको हो। कार्यालयले एक सय रुपैयाँभन्दा बढीको मालवस्तु...

चाड पर्वमा चिनी महंगो हुने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयसंग चिनी आयात स्वीकृतिका लागि माग गरेको चार महिना बित्यो । तर मन्त्रालयले चिनी आयातका लागि स्वीकृति दिएको छैन । साल्ट ट्रेडिङ कर्पोरशनसँग चिनीको मौज्दात सकिएपछि आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत ९ बैशाखमा चिनी आयात स्वीकृतिका लागि मागेको थियो । मन्त्रालयले ३० हजार मेट्रिक टन चिनी […] The post चाड पर्वमा चिनी महंगो हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आयात स्वीकृति नपाउँदा दशैंमा चिनी महँगिने

अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दशैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्वीकृत नदिँदा अभाव भई महँंगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसनमार्फत […]

विदेशबाट ७ अर्बभन्दा बढीको चिनी आयात

काठमाडौं। उखु बेचेको पैसा पाउन स्वदेशी किसान आन्दोलन गरिरहनुपरेका बेला विदेशबाट ७ अर्ब रुपैयाँ बढीको चिनी नेपाल भित्रिएको पाइएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा ७ अर्ब १६ करोड ५७ लाख ५४ हजार रुपैयाँको चिनी नेपालले आयात गरेको हो। नेपाली किसानहरुले भने वर्षौदेखि उखु बेचेको पैसा नपाउँदा आन्दोलन गर्नुपरेको छ।