काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् । सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा ५ च २०९२ नम्बरको मारुती स्टिम गाडीको ‘फेक एक्सिडेन्ट’ बनाएर सात लाख ८० […]