खुल्ला नाका व्यवस्थित नहुँदा बैतडी कोरोनाको उच्च जोखिममा

वैशाख १८, बैतडी ।  भारतसँगको खुल्लानाका व्यवस्थित नहुँदा कोरोनाको उच्च जोखिममा बैतडी जिल्ला रहेको छ । बैतडीका तीन ओटा स्थनीय तहका सिमा खुलारुपमा भारतसँग जोडिएका छन् । ती मध्ये  बैतडीको जुलाघाट नाकामा मात्र हेल्थडेस्क राखिएको छ ।अहिले भारतमा कोरोना संक्रमण उच्च दरमै फैलिरहेको छ । सरकारले भारतसँग रहेका ती खुल्ला सिमानामा पुर्वसावधानी नअपनाएमा नेपालमा भारतको जस्तो अवस्था आउन सक्ने चिन्ता स्थानीयले गरेका छन् । घरफर्केर सिधै समुदायमा घुलमिल गर्दा संक्रमण फैलने चिन्ता पनि त्यतिकै रहेको छ । बैतडीको दसरथचन्द नगरपालिका पञ्चेश्वर र शिवनाथ गाउँपालिका भारतसँग सिमा जोडिएको छ ।शुक्रवारसम्म बैतडीमा कोरोना संक्रमितको संख्या १५५ जना पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ । यसमा दसरथचन्द नगरपालिकाका सबैभन्दा बढी ८० जना रहेका छन् । पाटन नगरपालिकाका २७, पुर्चौडी नगरपालिकाका २२ र मेलौली नगरपालिका १२ जना सक्रिय संक्रमित रहेका छन् ।  यस्तै दोगडाकेदार गाउँपालिका ७ पञ्चेश्वरका ४ सिगास, शिवनाथ र सुर्नयाका एक/ एक जना रहेको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ । दसरथचन्द नगरपालिकाको जुलाघाटमा हेल्थ डेस्क हुनाले चेकजाँच गर्दा सबैभन्दा बढी भेटिएका हुन् ।   

सम्बन्धित सामग्री

राजमार्गबाट खसेको पहिरोले बस्ती जोखिममा

बैतडी  :  जयपृथ्वी राजमार्गमा खसेको पहिरोले बैतडीको एक बस्ती नै  उच्च जोखिममा परेको छ।  राजमार्गअन्तर्गत बैतडी सुर्नया गाउँपालिका ७ भञ्ज्याङमा खसेको पहिरोले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो।सडकबाट खसेको पहिरोले १० भन्दा बढी घरहरू जोखिममा रहेका स्थानीय दीपक कुँवरले जानकारी दिए। लगातार सडकबाट पहिरो खस्दा स्थानीयहरूको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन्।उनले भने, “ लगातारको बर्षासंगै सडकबाट खसेको पहिरोले मकैबालीसहित खेत बगाएको छ। आफूहरुको उठीब

बाढीले २५ रोपनी खेत बगायो, गावैँ उच्च जोखिममा

बैतडी : वर्षाका कारणले बैतडीको सिगास गाउँपालिका-७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रोपनी खेत बगाएको छ। बाढीले स्थानीय जस्बीर साउद, चक्रसिंह साउद, बिरुवा साउदको करिब २५ रोपनी खेत बगाएको स्थानीय बताएका हुन्।स्थानीय भीमबहादुर चन्दका अनुसार २५ रोपनी खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ। काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान चिन्तामा परेका छन्।यस्तै सिगास गाउँपालिका-५ ढुंगाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा

बैतडीमा पाँच घर पहिरोको उच्च जोखिममा

बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिराको उच्च जोखिममा छन् । दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात […]

पहिरोले एक घरमा क्षति, पाँच उच्च जोखिममा

बैतडी : केही दिनदेखिको लगातार वर्षाका कारण पहिरो खस्दा बैतडीको एक घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। यस्तै पाँच घर उच्च जोखिममा परेका छन्।जिल्लाको दोगडाकेदार गाउँपालिका २ बसाडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्णरुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए।आइतबार बिहान १० बजे घरमाथिबाट खसेको पहिरोका कारण गोठमा बाँधेका ३ बाख्रा मरेका छन् भने अन्नपात तथा लत्ताकपडासमेत पुरिएका छन्। पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जन

बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी । बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली पुरचौंडी नगरपालिका, पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको बताएको हो । […]

बैतडीका आठ स्थानीय तह पहिराको उच्च  जोखिममा

बैतडी- बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो […]

बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा, बाढीको जोमिखमा तीन पालिका

बैतडी : बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन्। जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च…

बैतडीका ८ स्थानीय तह पहिराको उच्च जोखिममा

बैतडी : बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्।जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन्।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ। जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्यम जोखिममा रहेका छन्।जिल्ला

विद्यालय तथा घर पहिरोको उच्च जोखिममा

बैतडी । बैतडीमा विद्यालय भवन र दुई घर पहिरोको उच्च जोखिममा परेको छ । श्रीभावर हाट सडकखण्डमा पहिरो खस्दा पुचौँडी नगरपालीका-६ भूमिराजको घर र भटेडी भन्ने स्थानमा पहिरो खस्दा मानवीर धानुकको घर पहिरोको जोखिममा परेको हो । पहिरोले घरको आँगनसमेत बगाइसकेको छ । पानी पर्ने क्रम जारी रहेकाले पहिरोले थप क्षति निम्त्याउन सक्ने भन्दै जिल्ला […]