बैतडी । बैतडीमा विद्यालय भवन र दुई घर पहिरोको उच्च जोखिममा परेको छ । श्रीभावर हाट सडकखण्डमा पहिरो खस्दा पुचौँडी नगरपालीका-६ भूमिराजको घर र भटेडी भन्ने स्थानमा पहिरो खस्दा मानवीर धानुकको घर पहिरोको जोखिममा परेको हो । पहिरोले घरको आँगनसमेत बगाइसकेको छ । पानी पर्ने क्रम जारी रहेकाले पहिरोले थप क्षति निम्त्याउन सक्ने भन्दै जिल्ला […]