अवैध माछासहित एक भारतीय महिला पक्राउ

विराटनगरमा मंगलबार अवैध माछासहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने पदार्थसहित भारतीय महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट १ किलो २६० ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

सुनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

१६ असार, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला …

वीरगञ्जबाट लागुऔषधसहित दुई भारतीय महिला पक्राउ

वीरगञ्ज – लागुऔषधसहित दुई जना भारतीय महिला वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका ४३ वर्षीया रुकसाना खातुन र अप्साना खातुन रहेका छन्। वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्नेक्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका दुवै जनाको साथबाट लागुऔषध बरामद भएको हो। रुकसानाको साथबाट लागुऔषध बुप्रेनोर्फिन १४८ एम्पुल, डाइजेपाम–१४९ एम्पुल र फेनारगन १३९ एम्पुल बरामद गरिएको […]

कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौं– अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक  ३२ वर्षीया किमरोसाङगीलाई प्रहरीले पक्राउ गरेको छ ।   हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो ।  उनी उपर लागूऔषध […]

बच्चा अपहरणको आरोपमा भारतीय महिला पक्राउ

काठमाडौं :  चितवनमा बच्चा अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय  महिलालाई नियन्त्रणमा लिएको छ। असोज ४ गते मध्यान्ह साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका–१७ गन्जानगरका ४ वर्षीय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले  भारतको रहसी गाउँ बस्ने ३८ वर्षकी अनिता पालले नियन्त्रणमा लिएको हो।पाललाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ४ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चार वर्षीय बालक अपहरण आरोपमा चितवनाबाट भारतीय महिला पक्राउ

भरतपुर । चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि […] The post चार वर्षीय बालक अपहरण आरोपमा चितवनाबाट भारतीय महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालक अपहरण आरोपमा भारतीय महिला पक्राउ

भरतपुर- चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले […]

चार वर्षीय बालक अपहरण, भारतीय महिला पक्राउ

भरतपुर । चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद […]

बच्चा अपहरण गरेको आरोपमा भारतीय महिला पक्राउ

चितवनमा बच्चा अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रण लिएको छ। ४ असोजमा दिउँसो १२:३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १७ गञ्जानगरका ४ वर्षका बालकलाई भारत देश रहसी...

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

बैंकक– बैंकको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ । लगेजमा दुईवटा सेतो दुम्सी, दुई […]