रेनुका र सरुले किक स्टार्टबाट भारतीय महिला लिग खेल्ने

२३ चैत, काठमाडौं । नेपाली महिला टिमकी पूर्वकप्तान रेनुका नगरकोटी र मिडफिल्डर सरु लिम्बुले भारतीय शिर्ष डिभिजनको महिला लिग खेल्ने भएका छन् । रेनुका र सरुले बुधबार किक स्टार्ट क्लबसँग आधिकारिक सम्झौता गरेका हुन् । यसअघि २०२० मा भारतीय महिला लिग खेल्ने टुङ्गो लागे पनि कोभिड महामारीका कारण रेनुका, सरु लयागतका खेलाडीले भारतीय शिर्ष डिभिजनको […]

सम्बन्धित सामग्री

नेपालका ६ खेलाडीले भारतीय महिला लिग खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय महिला फुटबल टोलीका ६ खेलाडीले भारतीय महिला लिगमा ३ फरक क्लबबाट खेल्ने भएका छन् । भारतीय महिला लिगको २०२३-२४ सिजन डिसेम्बर ८ अर्थात् भोलीदेखि सुरु हुँदैछ । यस लिगको पछिल्लो ६ सिजन नै एक सहरमा खेलाइएको थियो । गत सिजन १४ टोली खेलेकोमा यस पटक भने सात टोली मात्र […] The post नेपालका ६ खेलाडीले भारतीय महिला लिग खेल्ने first appeared on हाम्रो खेलकुद.

अमृताले ओडिसाबाट आईलिग खेल्ने

२१ मंसिर, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर अमृता जैसीले भारतीय महिला लिग खेल्ने भएकी छन् । यो सँगै आईलिगमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको संख्या ६ पुगेको छ । स्पोर्टस ओडिसामा आबद्ध अमृताको टिमले १० डिसेम्बरमा इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो समय आफूलाई भरपर्दो रक्षकको रुपमा स्थापित गर्न सफल अमृता विभागीय टोली […]

दीपा र प्रिती आईलिग खेल्न भारत गए

२१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरु प्रिती राई र दीपा शाही भारतीय महिला लिग (आईलिग) खेल्न बिहीबार विहान भारततर्फ गएका छन् । पहिलो पटक भारतीय लिग खेल्न लागेका मिडफिल्डर प्रिती र फरवार्ड दीपाले किक स्टार्ट नामक क्लबबाट खेल्नेछन् । भारतीय महिला लिग डिसेम्बर ८ अर्थात् शुक्रबार सुरु हुँदैछ । किक स्टार्टले […]

भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रि महिला फुटबल टिमका खेलाडीहरु सम्मिलित चार टोली भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार लिग चरणका खेलहरु सकिएपछि क्वाटर रफाइनल समीकरण पनि पूरा भएको छ । नेपाली खेलाडीहरु सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला, एन्जिला तुम्बापो सुम्बा रहेको सेथु एफसी क्रमश: समूह ए र […]

भारतमा एन्जिलाको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा दोस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा सुथुले राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेत सम्मिलित लर्डस् एफए कोचीलाई ४–१ ले हराएको थियो । एन्जिलाले पहिलो रोजाईमा खेल्दा अनिताले भने खेल्न मौका पाइनन् […]

सरु र रेनुका सम्मिलित किकस्टारको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । गुजरातको अहमावादस्थित आइतबार भएको खेलमा किकस्टारले ओडिसा एफसीलाई २–० गोल अन्तरले हराएको हो । ३६ औं मिनेटमा किओको एलिजावेथ कटुङ्वाले गोलमा किकस्टारले अग्रता […]

रेखाले भारतीय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले भारतीय महिला लिग खेल्ने भएकी छिन् । रेखाले स्पोर्ट्स ओडिसा सँग लिगका लागि सम्झौता गरेकी हुन् । यसअघि राष्ट्रिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडिफल्डर रेनुका नगरकोटे र सुरु लिम्बु लिगकै लागि भारत प्रस्थान गरेका थिए । एन्जिलाले […]

कप्तान एन्जिलाले भारतमा लिग खेल्ने, सेथु एफसीसँग अनुबन्धित

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिग खेल्ने भएकी छन् । भारतीय फुटबल महासंघ (एआईएफएफ) को आयोजनामा हुँदै आएको हिरो इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न एन्जिलाले सेथु एफसीसँग अनुबन्धित भएकी हुन् । कप्तान एन्जिलाले सेथुसँग एक वर्षको सम्झौता भएको बताइन् । ‘यसअघि देखि नै […]

दीपा न्यौपानेले इन्डियन महिला लिग छनोट खेल्ने

२५ साउन, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने दीपा भारतीय महिला लिग छनोट खेल्ने आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् । दीपाले केरेला प्रिमियर लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला प्रिमियर लिगको […]

सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् । गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ । सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् । चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन् । यो सिजन गोकुलमले उपाधि जितेको थियो ।