भारतीय महिला क्रिकेट टिमकी कप्तानलाई आईसीसीले २ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टाेमकी कप्तान हरमनप्रीत काैरलाई आचारसंहिता उल्लङ्घन गरेकाे विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएकाे छ ।बङ्गलादेशसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान काैरले आचारसंहिता उल्लङ्घन गरेकी थिइन् । उनले तेस्राे एकदिवसीय खेलमा आउट भएपछि अम्पायरकाे निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन् । साथै उनले अम्पायरकाे आलाेचनासमेत गरेकी थिइन् । अम्पायरको निर्णयमा असहमति देखाएकोमा आईसीसीले हरमनप्रीत काैरलाई 'म्याच...

सम्बन्धित सामग्री

इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जित

नयाँ दिल्ली – भारतीय महिला क्रिकेट टोलीले मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको एक मात्र खेलमा इंग्ल्याण्डलाई ३ सय ४७ रनको ठुलो अन्तरले पराजित गरेको छ । भारतले जितका लागि दिएको ४७८ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डको पूरा टिम १३१ रनमा आउट भएको हो । महिला टेस्ट इतिहासमा भारतीय टोलीको यो सबैभन्दा ठुलो जित हो। भारतले पहिलो इनिङ्समा […]

होटेलको कोठाबाट भारतीय विकेटकिपर तानियाको सामग्री चोरी

भारतीय महिला क्रिकेट टोलीकी विकेटकिपर तानिया भाटिया बसेको होटेल रुमबाट महत्वपूर्ण सामग्री चोरी भएको छ । २४ वर्षीया तानियाले इंग्ल्यान्ड भ्रमणबाट फर्केपछि सोसल मिडियामा होटेलको रुमबाट आफ्नो सामग्री चोरी भएको सार्वजनिक...

भारतीय क्रिकेट कप्तान मितालीको संन्यास

भारतीय महिला क्रिकेट कप्तान मिताली राजले सन्यास लिएकी छिन् । उनले सबै ढाँचाको क्रिकेटबाट संन्यास लिएकी हुन् ।

६ विश्व कप खेल्ने भारतीय क्रिकेटर मिथालीद्वारा सन्न्यासकाे घाेषणा

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् । २३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।  ३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो । महिला...

भारतकी लिजेण्ड मिथाली राजद्वारा सन्यास घोषणा

भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको मिथालीले बुधबार सामाजिक संजालबाट घोषणा गरेकी हुन् ।३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् । उनले सन्यास घोषणा गर्दै समर्थकको साथ र सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी छन् ।‘तपाईहरुको माया र समर्थनको लागि धन्यवाद ! म तपाईको आशीर्वाद र समर्थनको साथ मेरो दोस्रो इनिङक

विश्वकप क्रिकेटमा भारतकी झूलनको कीर्तिमान

भारतीय महिला क्रिकेट टिमकी फस्ट बलर झूलन गोस्वामीले न्युजिल्यान्डविरुद्धको विश्वकप छनोट प्रतियोगितामा कीर्तिमान बनाउन सफल भएको छन् । चक्कादा एक्स्प्रेसको नामले चर्चित यी ३९ वर्षीय खेलाडीले वानडे विश्वकपमा ३९ विकेट लिन सफल भएकी हुन् ।झूलनले विश्वकपको इतिहासमा सबैभन्दा धेरै विकेट लिने अष्ट्रेलियाको क्रिकेटर लिन फुलस्टनको कीर्तिमानलाई बराबरी गरेकी । फुल्स्टनले सन् १९८२-१९८८ को बीचमा विश्वकपमा खेलेका २० म्याचमा यस्तो उपलब्धि हासिल गरेकी हुन् । झूलानलाई लागि ३९ विकेट लिन ३० म्याच लाग्यो ।बिहीबार झुला

भारतीय क्रिकेट कप्तान मिथालीले आइतबार बनाएका यी तीन विश्व कीर्तिमान

भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजले विश्वकै सबैभन्दा बढी विश्वकप क्रिकेट खेल्ने रेकर्ड बनाएकी छिन् । उनले ६ वटा विश्वकप क्रिकेट खेलेर रेकर्ड बनाएकी हुन् । उनी पहिलो महिला खेलाडी बनेकी हुन् ।

भारतीय क्रिकेट कप्तान मिथालीले आइतबार बनाएका यी तीन विश्व कीर्तिमान

भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजले विश्वकै सबैभन्दा बढी विश्वकप क्रिकेट खेल्ने रेकर्ड बनाएकी छिन् । उनले ६ वटा विश्वकप क्रिकेट खेलेर रेकर्ड बनाएकी हुन् । उनी पहिलो महिला खेलाडी बनेकी हुन् ।

कोरोना संक्रमित क्रिकेटरकी आमाको उपचारमा कोहलीको सहयोग

एजेन्सी।भारतीय टोलीका कप्तान विराट कोहलीले भारतीय महिला क्रिकेट टोलीकी पूर्व सदस्य के एस एसश्रावन्ती नायडुकी आमाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। कोरोनाका कारण अस्पतालमा भर्ना भएकी नायडुकी आमाको उपचारका लागि आर्थिक अभाव भएपछि कोहलीले ६ लाख ७७ हजार भारु सहयोग गरेका हुन्। नायडुले आफ्नी आमा उपचारको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र हैदराबाद क्रिकेट एसोसिएशनसँग पनि सहयोग मागेकी थिईन्।

मिताली राज एकदिवसीयमा ७ हजार रन बनाउने पहिलाे महिला क्रिकेटर

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन पूरा गर्ने विश्वको पहिलो महिला क्रिकेटर बनेकी छिन् । आइतवार लखनउमा दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा ३८ वर्षीया मिताली राजले यो कीर्तिमान बनाएकी हुन् ।  आफ्नो करियरमा दुई सय १३ औँ एकदिवसीय क्रिकेटमा मिताली राजले यो उपलब्धि हासिल गरेकी हुन् ।  यसअघि दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटमा दश हजार रन पूरा गरेकी थिइन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वको दोस्...