धनुषाको खेतमा मृत भेटिइन् भारतीय महिला

जनकनन्दिनी गाउँपालिका-१ को खेतमा एक जना भारतीय महिला मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायले जानकारी दिए ।