वीरगञ्ज – लागुऔषधसहित दुई जना भारतीय महिला वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका ४३ वर्षीया रुकसाना खातुन र अप्साना खातुन रहेका छन्। वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्नेक्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका दुवै जनाको साथबाट लागुऔषध बरामद भएको हो। रुकसानाको साथबाट लागुऔषध बुप्रेनोर्फिन १४८ एम्पुल, डाइजेपाम–१४९ एम्पुल र फेनारगन १३९ एम्पुल बरामद गरिएको […]