पुरानो अवस्थामा अझै फर्किएनन् काँकडभिट्टा र भद्रपुर नाका
सरकारले ५ असोजमा देशभर भारतसँगका सबै नाका खोल्ने र स्वास्थ्य मापदण्डलाई पालना गर्दै आवतजावत सहज गर्ने निर्णय ग¥यो । तर, झापाका दुई ठूला नाका अझै पुरानै अवस्थामा फर्कन सकेका छैनन् ।
यी नाकामा...
झापा : झापाको भद्रपुर र भारतको बिहार तथा बंगाल राज्य जोड्ने मेची नदीमा निर्माण भएको पुल डेढ वर्षदेखि बन्द छ। ३७ करोड रुपैयाँमा निर्माण भएको भद्रपुर–गलगलिया सीमा नाका लामो समयदेखि बन्द भएको हो।पहिलो चरणको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ देखि भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो। संक्रमणदर घट्दै गएपछि सरकारले देशभरका ३० वटा नाका खुला गरे पनि झापाकै ठूलो नाका भद्रपुर–गलगलिया नाका खुला गरेन।झापाकै काँकडभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका मात्र
RajdhaniDaily.com | झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने -
झापा / कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी...
The post नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा appeared first on Purbeli News.
भद्रपुर : भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापामा जिल्लामा दुईवटा मुख्य नाका छन्। काँकडभिट्टा र भद्रपुर। दुवै नाकामा मूल भन्सार रहेको छ।जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालय छ। तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ।चैत ११ गतेदेखि आवागमन रोकिएका जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन। काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान दिइएको छ।जिल्लाका दुई मुख्य नाकामध्ये
भद्रपुर : झापाको काँकडभिट्टा नाका भएर एकै दिनमा हजार भन्दा बढी मानिसको आवतजावत हुन थालेको छ। सरकारले तोकेको २० वटा प्रवेश विन्दुअन्तर्गत झापामा काँकडभिट्टा नाकालाई मात्र तोकेपछि त्यहाँ दैनिकजसो त्यहाँ ठूलो भीड लाग्न थालेको छ।
नाकामा भिडभाड बढेपछि कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको छ।
...
भद्रपुर : भारतको पश्चिम बंगाल सरकारले बन्द गरेको पूर्वी नेपालको काँकडभिट्टा–रानीगञ्ज (पानीटंयाकी) नाका शनिबारदेखि खुलेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बंगाल सरकारले चैत २५ गतेदेखि काँकडभिट्टा–रानीगञ्ज नाका बन्द गराएको थियो।
बंगाल सरकारले करिब एक महिनापछि नाका सुचारु ग...
भद्रपुर : नेपालको पूर्वी नाका झापाको मेचीनगरबाट ‘प्रहरी सेटिङमै’ दिनहुँ तस्करी भइरहेको पाइएको छ। तस्करीसँगको ‘प्रहरी सेटिङ’ले नै मेचीनगर पछिल्लो समयमा तस्करीको ट्रान्जिट पोइन्ट बन्न पुगेको हो।
मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा, बाहुँडागी र तिरिङ लगायतका नाकाबाट दिनहुँ ...
निर्वाचन सुरक्षाका लागि काँकडभिट्टास्थित पूर्वीनाकासहित जिल्लाका सबै नाका सिल गरिएको छ । काँकडभिट्टा नाकामा बाँस राखेर सोमबार बेलुका ६ बजेबाट पूर्ण रूपमा सिल गरिएको हो । काकँडभिट्टासहित दक्षिण–पूर्वी नाका भद्रपुर...पूरा पढ्नुहोस् »