काँकडभिट्टा भएर हजाराैं ओहाेरदाेहाेर

भद्रपुर : झापाको काँकडभिट्टा नाका भएर एकै दिनमा हजार भन्दा बढी मानिसको आवतजावत हुन थालेको छ। सरकारले तोकेको २० वटा प्रवेश विन्दुअन्तर्गत झापामा काँकडभिट्टा नाकालाई मात्र तोकेपछि त्यहाँ दैनिकजसो त्यहाँ ठूलो भीड लाग्न थालेको छ। नाकामा भिडभाड बढेपछि कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको छ।  ...

सम्बन्धित सामग्री

काँकडभिट्टा नाका - चीनबाट ३ अर्ब रुपैयाँकाे सामान आयात हुँदा निर्यात शून्य

झापा – गएकाे आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएकाे आवमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ । गएकाे आवमा काँकडभिट्टा नाका भई विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने त्यही अवधिमा त्याे नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमु...

काँकडभिट्टा-पानीटंयाकी सीमानजिक रेल दुर्घटनामा झापाका युवाको मृत्यु

झापा : भारतमा रेल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ। झापाको काँकडभिट्टा-पानीटंयाकी सीमानजिकै रेल दुर्घटनामा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ। रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको विषयमा खोरीबारी थानाले अनुसन्धान गरिरहेको छ भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ।

स्थानीयलाई एक हजार दिएर काँकडभिट्टा नाकाबाट विस्फाेटक पदार्थ भित्र्याउने प्रयास

१९ माघ, काठमाडौं । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट विस्फाेटक पदार्थ नेपाल ल्याउने प्रयास भइरहेको खुलेको छ । सशस्त्र प्रहरी बलको काँकडभिट्टा बोर्डर आउट पोष्ट (बीओपी) ले कमर्सियल डेटोरनेटर ८० वटा र नेपोलाइट (हाइ एक्स्प्लोसिभ) ९१ वटा लोला बरामद गरेसँगै यो नाकाबाट विस्फाेटक पदार्थ ल्याउने प्रयास भइरहेको खुलेको हो । सशस्त्र प्रहरी बल नम्बर २ गण […]

काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्

काँकडभिट्टा–इनरुवा रेलमार्गको काम डेढ वर्षदेखि अलपत्र

झापा-पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत प्रदेश–१मा पर्ने काँकडभिट्टा–इनरुवा क्षेत्रमा उत्पन्न मुआब्जा लगायतका समस्या समाधान गर्न रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समितिले माग गरेको छ । समितिले रेलवेमा पर्ने वास्तविक जग्गाको डिमार्केसनलगायत प्राविधिक काम पूरा गरी तत्काल चलनचल्ती मूल्यको मुआब्जा वितरण गरिनुपर्ने जनाएको छ ।डेढ वर्षदेखि रेलवेको काम अघि बढ्न नसक्दा डिमार्केसन बाहिरका जग्गा पनि किनबेच गर्न […]

खुल्ला छैन काँकडभिट्टा नाका

झापा – नेपालको पूर्वी नाका काँकडभिट्टा खुल्ला भएको समाचार आइरहँदा झापाका स्थानीय अधिकारीहरूले उक्त नाका खुल्ला नभएको बताएका छन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि अन्य नाकासँगै बन्द गरिएको काँकडभिट्टा नाका खुल्ला भएको समाचारमा तथ्य नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए। उनले भने, ‘भारतीयहरूका लागि काँकडभिट्टा नाका बन्द छ। अन्य […]

काँकडभिट्टा नाकाबाट प्रवेश खुला

झापा – काँकडभिट्टा नाकामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ। सोमबारदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा सोमबारदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए। केन्द्रबाट लिखित अनुमति […]

इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्ग गफमै सीमित

मोरङ, बेलबारी–९ की उषाकला लिम्बुको करिब तीन कट्ठा जमिन प्रस्तावित इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्गको रेखाङ्कन क्षेत्रमा परेको छ । सरकारले एकवर्ष अघि रेलमार्ग निर्माण गर्ने भन्दै पूर्वी खण्डको प्रस्तावित मार्गमा उनको जग्गा समावेश गरेको थियो ।रेलमार्गले छोएको भन्दै गएको एक वर्षदेखि उनको जग्गा बेचबिखन गर्न रोक लगाइएको छ । तर पनि उनले अहिलेसम्म आफ्नो जग्गाको मुआब्जा पाउन सकेकी छैनन् । जिल्ला प्रशासन कार्यालयले रेल्वेभित्र पर्ने जग्गा कारोबारमा रोक लगाए पनि अहिलेसम्म मुआब्जा पाउन नसक

काँकडभिट्टा–इनरुवा रेलमार्गको मुआब्जा वितरणमा ढिलाइ

काँकडभिट्टा–इनरुवा रेलमार्ग मुआब्जानिर्धारणमा भएको ढिलाइप्रति स्थानीयले गुनासो गरेका छन् । झापा मेची–महाकालीविद्युतीय रेलमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाको खण्डको १०६ किलोमिटर निर्माणको काममा भएको ढिलाइप्रति स्थानीयले गुनासो गरेका हुन् ।जिल्ला प्रशासनले जग्गा रोक्का गरेको १ वर्ष भएको छ । जग्गा रोक्काले जग्गामा कुनै पनि गतिविधि गर्न नदिएको अवस्थामा सरकारको काम ढिला हुँदा आफूहरू अन्योलमा परेको […]