नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

झापा / कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी... The post नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा appeared first on Purbeli News.