‘प्रहरी सेटिङ’मै तस्करीको ट्रान्जिट पोइन्ट बन्यो पूर्वी नाका

भद्रपुर : नेपालको पूर्वी नाका झापाको मेचीनगरबाट ‘प्रहरी सेटिङमै’ दिनहुँ तस्करी भइरहेको पाइएको छ। तस्करीसँगको ‘प्रहरी सेटिङ’ले नै मेचीनगर पछिल्लो समयमा तस्करीको ट्रान्जिट पोइन्ट बन्न पुगेको हो।  मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा, बाहुँडागी र तिरिङ लगायतका नाकाबाट दिनहुँ ...

सम्बन्धित सामग्री

तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट  नेपाल प्रवेशमा भारतको अवरोध

पूर्वी नाका भएर नेपाल आउने तेस्रो देशका नागरिकलाई भारतले चार वर्षअघि लगाएको रोक अझै कायम छ । भुटानबाहेकका देशका नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा भारतले रोक लगाउँदै आएको हो । चैत...

पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेक्स पुनःसञ्चालन गरिने

पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले आज निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउने तयारी भएको हो ।नेपाल–भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवातजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आमसमुदाय सजग एवं सचेत रहन जरुरी रहेको प्र

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँगको व्यापार घाटा बढ्यो

काठमाण्डाै - पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ । नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात उच्च हुँदा काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्याप...

अन्य नाका सहज भए पनि अझै सहज भएन पूर्वी नाका काँकरभिट्टा (तस्बिरहरू)

झापा (काँकरभिट्टा) – नेपाल-भारतबीचका सीमा नाका खुल्ला गर्ने नेपाल सरकारको निर्णय भए पनि पूर्वी नाका काँकरभिट्टाबाट आवत-जावत अझै सहज भएको छैन। काँकरभिट्टा नाका हुँदै भारत जान र भारतबाट नेपाल आउनका लागि सवारी साधनको आवागमन अझै हुन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। भारतबाट नेपाल आउनका लागि कुनै पनि सवारी साधनलाई नेपाल आउन अनुमति दिइएको […]

अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थ भारत लाने ट्रक नियन्त्रणमा

झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्यातको अंश कम हुँदा पूर्वी नाका काँकरभिट्टाबाट ३५ अर्ब व्यापार घाटा

भदौ १५, झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले बताएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/ ०७८ मा ३५ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए।            उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।            आव २०७६/ ७७ को तुलनामा आव २०७७/ ७८ मा ९ अर्ब ६५ करोड रुपैयाँले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब रुपैयाँ बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए । रासस

चार महिनापछि खुल्यो काँकडभिट्टा नाका

चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ।

पूर्वी नाका काँकडभिट्टा पूर्णरुपमा बन्द

झापा- पूर्वी नाका काँकरभिट्टा १५ दिनका लागि पूर्णरुमा बन्द हुने भएको छ । भारतको पश्चिम बंगाल सरकारले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै नाका पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी पठाएको झापा प्रहरीले जनाएको छ । पश्चिम बंगाल सरकारले सो अवधि थप […]

एक महिनापछि खुल्यो पूर्वी नाका

भारतको पश्चिम बंगाल सरकारले मालबाहक सवारी पठाउन छाडेपछि बन्द भएको पूर्वी नाका काँकडभिट्टा एक महिनापछि खुलेको

पूर्वी नाका काँकडभिट्टाबाट आउने पर्यटकको संख्यामा वृद्धि

काँकडभिट्टा, पुस २३ गते । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा...