घर-घरमा धारा : हराउँदै ऐतिहासिक महत्त्वका कुवा र पँधेरा

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका–१ भारते सिरबारीकी सावित्री अधिकारीलाई गाउँमा रहँदा पानीको लागि कुवा धाउनुपर्थ्यो । बिहानै उठेर एक गाग्री पानी लिन उहाँ गाउँमा रहेको सालघारी कुवामा पुग्नुहुन्थ्यो । १२ वर्षसम्म सिरबारीमै रहँदा प्रायः उहाँको पहिलो काम नै कुवा पुगेर पानी ल्याउनुहुन्थ्यो । ‘त्यो समयमा छिट्टै कुवामा नपुगे अरुले नै पानी लिएर गइसक्थे । त्यसैले समयमै कुवामा पुग्नुपर्थ्यो,’ उहाँले भन्नुभयो । उहाँको मात्र नभइ विगतमा ग्रामीण क्षेत्रमा रहेका अन्य महिलाहरूलाई पानीका लागि कुवा, धा...

सम्बन्धित सामग्री

'भोट माग्दा पानी दिन्छौँ भन्नेले जितेपछि फर्केरै हेरेनन्'

दाङ :  तुलसीपुर उपमहानगरपालिका १५ पहरूवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको  कुवाको पानी खाँदै आएकी छन्।गाउँमा सार्वजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन्। उनले निर्वाचनको बेला नेताहरू  भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भए तापनि आफूले अहिलेसम्म नपाएको गुनासो गरिन्।उनले भनिन्,‘विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ। आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिँदैन। एउटा कुवा

भेटिँदैनन् अचेल कुवा र पोखरी

– डम्मर बुढामगर/ निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु […]

भेटिँदैनन् अचेल कुवा र पोखरी

ढोरपाटन,निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन । …

चिसोले जम्न थाले मनाङका ताल, नदीनाला र धारा-कुवा

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् । …

बागलुङको पात्लेगाउँमा घरघरमा धारा

ढा‍ेरपाटन- दुई वर्ष अगाडिसम्म बागलुङको बडिगाड-१० पात्लेगाउँका बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए। अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घरघरमा धारो निर्माण गरिदिएपछि गाउँलेलाई सहज बनेको छ। पात्लेगाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो। छ वर्षको उमेरदेखि नै खानेपानी बोकेर उपभोग गर्दै आएका रास्कोटीको मुहारमा […]

हराउँदै सार्वजनिक धारा र कुवा

हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।

आज सिथि नखः पर्व मनाईंदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ। नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ।...

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

गलकोट- बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ । कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका नर्जाखानी बासीको घर घरमा अहिले खानेपानीको पहुँच पुगेको छ ।  लामो समय स्थानीयवासीले खानेपानीको चरम अभाव भोग्दै आएको थियो । अहिले एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको धारा जडान गरिएको तमानखोला गाउँपालिकाले जनाएको […]

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं, मंसिर ४ । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले […]

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । पानीमाथि लडाइँ यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले […] The post अझै दलित र गैरदलितबीच भेदभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.