दाङ : तुलसीपुर उपमहानगरपालिका १५ पहरूवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको कुवाको पानी खाँदै आएकी छन्।गाउँमा सार्वजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन्। उनले निर्वाचनको बेला नेताहरू भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भए तापनि आफूले अहिलेसम्म नपाएको गुनासो गरिन्।उनले भनिन्,‘विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ। आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिँदैन। एउटा कुवा