ढाेरपाटन- दुई वर्ष अगाडिसम्म बागलुङको बडिगाड-१० पात्लेगाउँका बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए। अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घरघरमा धारो निर्माण गरिदिएपछि गाउँलेलाई सहज बनेको छ। पात्लेगाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो। छ वर्षको उमेरदेखि नै खानेपानी बोकेर उपभोग गर्दै आएका रास्कोटीको मुहारमा […]