काठमाडौं।नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पनि माओवादीको चिह्नबाट चुनाव लड्ने भएका छन्।नागरिकता विधेयक माथि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पेस गरिएको छ।अमेरिकी सेना नेपाल आएको भन्दै सांसदहरुले जवाफ खोजेका छन्।सिराहामा एम्बुलेन्ससहित ९० केजी गाँजा बरामद गरिएको छ।