ललितपुरमा चिरीबाबुलाई ६३५० मतान्तरको अग्रता

ललितपुर, ४ जेठ । देशभर गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । ललितपुर महानगरपालिकाको प्रमुखमा चिरीबाबु महर्जनले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो गणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ६३५० मतान्तरले अग्रता लिएका हुन् । महर्जनले ११ हजार ९२० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले […]

सम्बन्धित सामग्री

ललितपुरमा कांग्रेसका उदयको अग्रता

ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले अग्रता लिएको छ ।   उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक परेको छ । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले १ हजार ६१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यले ७०६ मत पाएका छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ २१ प्रतिस्पर्धी रहेका छन्।

ललितपुरमा चिरीबाबुको फराकिलो अग्रता

काठमाडौं । ललितपुरमा महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ । ९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको १३ हजार १२४ मत छ । उपमेयरमा एमालेकी मन्जली शाक्यको अग्रता छ । उहाँको ११ हजार ९६५ मत र माओवादीका बाबुराज बज्रचार्यको ८ हजार ४२६ […]

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौं, ६ जेठ : ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले […]

ललितपुरमा चिरिबाबुलाई ५१८७ मतको अग्रता

काठमाडौँ – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। ललितपुरमा १६ हजार ५२० मत गणना हुँदा महर्जनले ९ हजार २१६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ हजार २९ मत पाएका छन्। यस्तै उपमेयरमा मञ्जली शाक्यले अग्रता कायम गरेकी छन्। उनले ४ हजार ४९७ मत पाउँदा बाबुराज […]

ललितपुरमा चिरिबाबु धेरै अगाडि, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ- मतगणनाको पछिल्लो परिणामअनुसार ललितपुर महानगरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ८५३४ मतसहित अग्रता कायम राखेका छन्। अहिलेसम्म गणना भएको १५३१६ मतमा चिरिबाबुले अग्रता कायम राखेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जली शाक्य वज्राचार्यले ४३३५ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा समाजवादीका […]

ललितपुरमा चिरिबाबु र मञ्जलीको अग्रता फराकिलो

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । १२४२० मत गणना हुँदा महर्जनले ७ हजार ४९६ मतको अग्रता लिएका हुन् ।सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३ हजार २५२  मत पाएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ३ हजार ८४८ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले &nbs

ललितपुरमा कांग्रेसका चिरिबाबुकाे अग्रता

ललितपुर – ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चिरिबाबु महर्जनको अग्रता रहेको छ ।  प्राप्त मत परिणाम अनुसार उहाँले २ हजार ५ सय ७१ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार सय ८४ मत पाउनु भएको छ ।

ललितपुरमा चिरिबावुको अग्रता कायमै, मतगणनास्थल थपियो

ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाएका छन्। हालसम्मको मतगणना अनुसार नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछि पार्दै उनले एक हजार १८ मत ल्याएका हुन्। ब्यञ्जनकारले ४ सय ६८ मत...

ललितपुरमा चिरिबाबुको अग्रता कायम

ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले आफ्नो अग्रता कामय राखेका छन् । ६ सय मत गनिसक्दा गठबन्धनबाट नेपाली काँग्रेसबाट उम्मेदवार रहेका महर्जनले ३२६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८१ मत ल्याएका हुन् ।

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । शनिबार सुरु भएको मत गणनामा ४०० मत गन्दा चिरिबाबुले २१९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ र नेकपा माओवादी केन्द्रका बाबुराज […]