ललितपुरमा चिरिबाबु धेरै अगाडि, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ- मतगणनाको पछिल्लो परिणामअनुसार ललितपुर महानगरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ८५३४ मतसहित अग्रता कायम राखेका छन्। अहिलेसम्म गणना भएको १५३१६ मतमा चिरिबाबुले अग्रता कायम राखेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जली शाक्य वज्राचार्यले ४३३५ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा समाजवादीका […]

सम्बन्धित सामग्री

ललितपुरमा ३५४७ मतले चिरिबाबु अघि, उपमेयरमा एमालेको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा कांग्रेस उमेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म गणना भएको ९७८० मतमध्ये ५६२६ मत प्राप्त गरेका छन् भने एमालेका उमेदवार हरिकृष्ण व्यन्जनकारले अहिलेसम्म २०७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी राप्रपाका उमेदवार अष्ठनारायण महर्जनले ५५२ मत प्राप्त गरेका छन् । उपमेयरमा भने...

ललितपुर महानगर अपडेट : मेयरमा काँग्रेस, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् । महर्जनले ९८४ मत प्राप्त गर्दा व्यञ्जनकारले ४४८ मत पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत पाएका छन् […]

ललितपुरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् ।

ललितपुरमा चिरिबाबु पनि दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा १४ सय मत गणना हुँदासम्म मेयरमा गबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्। चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन्। उपमेयरमा भने नेकपा एमाले अगाडि छ। एमालेका उम्मेदवारले ३ सय ७२ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवारले २ […]

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । जारी मतगणनामा करिब ४ सय मत गणना हुँदा महर्जनले २०५ मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९८ मत पाएका छन् ।