ललितपुरमा चिरिबावुको अग्रता कायमै, मतगणनास्थल थपियो

ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाएका छन्। हालसम्मको मतगणना अनुसार नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछि पार्दै उनले एक हजार १८ मत ल्याएका हुन्। ब्यञ्जनकारले ४ सय ६८ मत...