ललितपुरमा कांग्रेसका चिरिबाबुकाे अग्रता

ललितपुर – ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चिरिबाबु महर्जनको अग्रता रहेको छ ।  प्राप्त मत परिणाम अनुसार उहाँले २ हजार ५ सय ७१ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार सय ८४ मत पाउनु भएको छ । 

सम्बन्धित सामग्री

ललितपुरमा कांग्रेसका उदयको अग्रता

ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले अग्रता लिएको छ ।   उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक परेको छ । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले १ हजार ६१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यले ७०६ मत पाएका छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ २१ प्रतिस्पर्धी रहेका छन्।

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता कायमै

काठामडौं– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले मेयरमा १९३२४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका हरिकृष्ण ब्यञ्जनकारले १०६१० मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १४३६ मत ल्याएकी छन् । उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले १०४०० मत पाएकी छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का […]

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, वडा नं. ७ मा कांग्रेसका कुलबहादुर विजयी

४ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको वार्ड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत पाउँदै वडाअध्यक्ष पद जिते । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत पाए । ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका […]

ललितपुरमा चिरिबाबुलाई ५१८७ मतको अग्रता

काठमाडौँ – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। ललितपुरमा १६ हजार ५२० मत गणना हुँदा महर्जनले ९ हजार २१६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ हजार २९ मत पाएका छन्। यस्तै उपमेयरमा मञ्जली शाक्यले अग्रता कायम गरेकी छन्। उनले ४ हजार ४९७ मत पाउँदा बाबुराज […]

ललितपुरमा उम्मेदवार नै नभएको उपमेयरमा रुखलाई खस्यो ११५१ मत

काठमाडौँ- ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएका नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ। ललितपुरमा गठबन्धनले माओवादी केन्द्रका बाबुराम वज्राचार्यलाई टिकट दिए पनि उनले अहिलेसम्म १४६४ मतमात्र पाएका छन्। एमालेकी मञ्जली शाक्य वज्राचार्यले ललितपुर उपमेयरमा २००५ मतसाथ अग्रता बनाइरहेकी छन्। मेयरमा भने गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले ४४७३ मत ल्याएर एमालेका हरिकृष्ण व्यञ्जनकारलाई धेरै पछाडि […]

ललितपुरमा कांग्रेसका चिरिबाबुलाई एमालेका हरिकृष्णभन्दा झन्डै ३ गुना बढी मत

काठमाडौँ-  ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जन ४४७३ मतसाथ अगाडि छन्। उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ मतसाथ पछ्याइरहेका छन्। चिरिबाबुले एमालेका हरिकृष्णको भन्दा करिब ३ गुणा बढी मत ल्याएका छन्। उता उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराम वज्राचार्य पछाडि परेका छन्। उनले पछिल्लो नतिजामा १४६४ मत पाएका छन्। एमालेकी उपमेयर […]

ललितपुरमा एमालेका हरिकृष्ण भन्दा कांग्रेसका चिरीबाबु दाेब्बर मतले अगाडि

काठमाण्डाै - ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारकाे भन्दा दाेब्बर भन्दा बढी मत ल्याउनुभएकाे छ । मतगणना चलिरहँदा ६ बजेसम्म महर्जनले एक हजार दुई सय १३ मत ल्याउँदा प्रतिद्वन्द्वी व्यञ्जनकारले पाँच सय ४२ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै उपमेयरमा भने गठबन्धनभन्दा एमाले अगाडि छ । गठबन्धनबाट उपमेयरमा माओवादीका बाबुराज बज्राचार्यले तीन सय ६ मत ल्याइरहँदा एमालेका मञ्जली शाक्यकाे ६ सय १८ मत प्राप्त गर्नुभएक...

ललितपुरमा गठबन्धनले चुनावी सभा गर्दै

काठमाडाैँ- सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ। नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निार्वचनलाई केन्द्रित गरेर चुनावी सभाकाे आयाेजना गर्न लागेकाे हाे। ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्यासी छन्। त्यस्तै, आज सुदूरपश्चिमको डडेल्धुरामा […]

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]