काठमाडौं : दाङको घोराही उपमहानगरपालिका एमालेले अग्रता कायम गरेका छ। ३६ हजार ३१ मत गणना गर्दा एमालेका मेयर उम्मेदवार मेयर नरुलाल चौधरीले १३ हजार १ मत ल्याएर अग्रता कायम गरेका हुन्। पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र उम्मेदवार हेमराज शर्माले ११ हजार १ सय ७४ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार भुपबहाडुर डाँगीले १२ हजार ४ सय ५० मत ल्याएका छन्। भने एमालेकी हुमाकुमारी डिसिले १२ हजार ५ सय २२ मत ल्याएकी छन्।