घोराही उपमहानगरमा एमालेको अग्रता

दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो  मत परिणामअनुसार घोराहीमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी तीन हजार १२४ मतले अगाडि छन्। चौधरीले १६ हजार ८९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ।

सम्बन्धित सामग्री

दाङको घोराही उपमहानगरपालिका : प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

दाङ : घोराही उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुख उम्मेदवार नरुलाल चौधरीले अग्रता कायमै राखेका छन्।६२ हजार ८१५ मत गणना गर्दा उनले२५ हजार ६१६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २० हजार ८५८ मत पाएका छन्।चार हजार ७५८ मतान्तरले चौधरी अगाडि छन्। उपप्रमुखमा नेकपा एमालेकी हुमा कुमारी डिसीले २४ हजार ५८६ मत प्राप्त गरेकी छिन् भने नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले २३ हजार ८५५ मत प्राप्त गरेका छन्।

घोराही उपमहानगरमा एमालेको अग्रता कायमै

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। ६२ हजार ८ सय १५ मत गणना हुँदा एमालेका मेयर उम्मेद्वार नरुलाल चौधरीले २५ हजार ६ सय १६ मतका साथ अग्रता लिइरहेका छन्।...

घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता जारी

दाङ- घोराही उपमहानगरपालिकामा गठबन्धन पछि परेको छ। नेकपा एमाले नगर प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी २०७९ मतले अघि छन्। चौधरीले १४ हजार २ सय ५ मत प्राप्त गरेका छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हेमराज शर्माले १२ हजार १ सय ३६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेले अग्रता लिएको छ। एमालेकी हुमा डिसी […]

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका एमालेले अग्रता कायम गरेका छ।  ३६ हजार ३१ मत गणना गर्दा एमालेका मेयर उम्मेदवार मेयर नरुलाल चौधरीले १३ हजार १ मत ल्याएर अग्रता कायम गरेका हुन्। पाँच दलीय गठबन्धनको तर्फबाट  माओवादी केन्द्र उम्मेदवार हेमराज शर्माले ११ हजार १ सय ७४ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार भुपबहाडुर डाँगीले  १२ हजार ४ सय ५० मत ल्याएका छन्। भने एमालेकी  हुमाकुमारी डिसिले १२ हजार ५ सय २२ मत ल्याएकी छन्।

घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

दाङको घोराही उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराम शर्मालाई पछि पार्दै एमाले मेयरका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीलाई पछि पार्दै एमालेकी हुमा डिसीले अग्रता लिएकी छिन्। एमाले चौधरीले ११४६० मतले अग्रता लिएका छन् भने माओवादीका शर्माले १०२४१ मत ल्याएका छन्। चौधरी शर्मा भन्दा १२९९ मतले अगाडि छन्। यस्तै उपप्रमुखमा एमालेकी डिसीले १११३८ मत ल्याएर अग्रता लि

दाङको घोराही उपमहानगरमा एमालेको अग्रता

दाङ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । पछिल्लो  मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले  १ हजार २१९ मतले अगाडि छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत […]

घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

दाङ – घोराही उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेमा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले ७०४५ र उपप्रमुखमा हुमा डिसीले ६७८७ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट माओवादीबाट मेयरमा उम्मेदवारी दिएका हेमराज शर्माले ७०१ र उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भुपबहादुर डाँगीले ७४४१मत प्राप्त गरेका छन्।

घोराही उपमहानगरको प्रमुखमा एमालेको अग्रता

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।...

घोराहीमा एमालेको अग्रता

दाङ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेबाट उम्मेदवार नरुलाल चौधरी ७ हजार ४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७ हजार १० मत प्राप्त गर्नुभएको छ । चौधरी शर्मा भन्दा ३५ मतले अगाडि हुनुहुन्छ । त्यसैगरी उपमेयर नेपाली कांग्रेसका भुप बहादुर डाँगीले ७ हजार ४४१ […]

घोराही उपमहानगरमा एमालेको अग्रता ह्वात्तै बढ्यो

घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवार १३६३१ मतसहित अग्रता लिइरहेका छन् । मेयरमा कांग्रेसका भुपबहादुर डाँगी ९९७२ मतसहित पछ्याइ रहेका छन् । माओवादी केन्द्रका जीवन गौतमले ७५७६ ...