गुण्डा नाइके शुकबहादुर तामाङ 'बाघे' पक्राउ

काठमाडौं : गुण्डा नाइके शुकबहादुर तामाङ 'बाघे' पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। स्वयम्भू क्षेत्रका स्थानीयलाई आतंकित पार्दै हप्ता असुली गरेको तथा गुण्डागर्दी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय परिसर प्रवक्ता एसपी रामद्त्त जोशीले जानकारी दिए। उनले स्वयम्...

सम्बन्धित सामग्री

धादिङमा युवामाथि खुकुरी प्रहार गरेको आरोपमा गुन्डा नाइके ‘राधे’ पक्राउ

धादिङ – धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो बेलुका ना ८७ प १९५० नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४ का २५ वर्षका गुरुङलाई ३९ वर्षका भण्डारीसहित अरु केहिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिनुभयो । दायाँ हातमा चोट लागेका घाइते गुरुङको धाद...

इलामका गुण्डा नाइके एलबी हत्यामा संलग्न ९ जना पक्राउ

इलाम : स्थानीय गुण्डा नाइके एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, झ्याम्ले भन्ने नरेशकुमार याखा, अभिषेक केरुङ, सेसे भन्ने सेसेयाङ याखा, सन्तु भन्ने चन्द्रकुमार यवा, डम्बर यवा, टिका भन्ने नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन्।पक्राउ परेकाहरूलाई म्याद थप गरि अनुसन्धान

ठगी मुद्दामा दाङका गुण्डा नाइके पुन पक्राउ

दाङ । दाङका गुण्डा नाइके विकास पुन काठमाडौँमा पक्राउ परेका छन् । पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँमा पक्राउ परेका हुन् । पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौँ पठाइएको बताइएको छ । पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए । पुनविरुद्ध […]

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

न्युज अफ नेपाल, पोखरा । गुण्डा नाइकेको छवि बनाएका कांग्रेस नेता गणेश लामा बिहीबार पोखराबाट पक्राउ परेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौंबाट पोखरा आइपुगेको भन्दै प्रहरीले उनलाई लेकसाइडबाट नियन्त्रणमा लिएको जनाएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका […]

गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ

काठमाडौं । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेत पक्राउ परेकी छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुरमा गौचन लगायत अन्यको हत्यामा संलग्नता रहेको देखिएपछि गुण्डा नाइके बस्नेतकी श्रीमती माया ...

चर्चित गुण्डा नाइके समिरमानसिंह बस्नेतकी पत्नी पक्राउ

चर्चित गुण्डा नाइके समिरमानसिंह बस्नेतकी पत्नी पक्राउ राजधानी समाचारदाता 1 min ago 0 04/11/2018 काठमाडौं, १८ कात्तिक ।प्रहरीले चर्चित गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलगायत अन्य व्यक्तिको हत्यामा संलग्नता र…

गुण्डा नाइके लामा ठमेलबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको छ ।    काभ्रे तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर ...

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं । गुण्डा नाइके दिपक मनाङे पक्राउ परेका छन् । महनगरीय प्रहरी परिसर काठाडौंले मनाङेलाई बिहीबार पक्राउ गरेको हो ।    मनाङेलाई गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय तोकेको ...

​गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं, चैत १ – काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् ।  काभ्रेको रोशी गाउँपालिकाका लामालाई...