काठमाण्डाै - गुण्डा नाइके डन भनेर चिनिने गणेश लामा छुटेका छन् । उनी दुई हजार रुपैयाँ जरिबाना तिरेर छुटेका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट लामालाई हिजो प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो ।गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका दीपक मनाङेलाई भेट्न गएका बेला लामा पक्राउ परेका थिए । लामालाई निषेधाज्ञा उल्लङ्घनको आरोपमा प्रक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिबाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो।
नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो । निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल ग...
‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । निषेधाज्ञाका बेला लामा पोखरा किन र कहिले पुगे भन्ने खुलेको छैन ।
निषेधाज्ञाका बेला किन ...
३० फागुन, काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।
लगत्तै, त्यहाँ पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।
उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।