गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं । गुण्डा नाइके दिपक मनाङे पक्राउ परेका छन् । महनगरीय प्रहरी परिसर काठाडौंले मनाङेलाई बिहीबार पक्राउ गरेको हो ।    मनाङेलाई गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय तोकेको ...

सम्बन्धित सामग्री

मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

काठमाडौँ- राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो ।  मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके […]

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

काठमाडौँ ।  गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि मनाङ्गे  बिहीबार थुनामुक्त भएका हुन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको ...

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’

काठमाडौं: डिल्लीबजार कारागारमा विभिन्न अभियोगमा कैद जीवन भुक्तान गर्नेहरुमा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) ओमविक्रम राणादेखि चर्चित गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङे) र गणेश लामा समेत छन्। उपत्यकामा रहेका नख्खु कारागार र केन्द्रीय कारागार सुन्धाराको तुलनामा डिल्लीबजार कारागारमा पूर्व भिआ...

गुण्डा नाइके दीपक मनाङ्गे जेल चलान , तीन वर्षसम्म जेलमै रहने

काठमाडौं । गुण्डा नाइके एवं प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई शुक्रबार डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश सुनाएको हो ।   गएको ...

गुण्डा नाइके दीपक मनाङे पक्राउ, यस्तो थियो अभियोग

काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका गुण्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भुको तीनधाराबाट बिहीबार साँझ ७:३० बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दि...

जितेपछि मनाङेले भने- एमाले प्रवेशबारे सोचेको छैन

गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) ले जितपछि एमाले प्रवेश गर्नेबारे नसोचेको बताएका छन्। जितपछि सेतोपाटीसँग कुरा गर्दै मनाङे ले भने, ‘रातभरको निद्राले थकित भएका छौं। एमाले प्रवेशबारे मैले केही सोचेको छैन।’ मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले…

दीपक मनाङे बने प्रदेश सभा सांसद

गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

दीपक मनाङे भन्छन्ः स्वतन्त्र उठ्छु, परिवारकै भोटले जित्छु

नेकपा एमालेले टिकट नदिएपछि 'गुण्डा नाइके' दिपक मनाङगेले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको मनाङेले बताए। ‘मनाङमा पार्टीभन्दा परिवारले जित्ने हो। त्यसैले मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ। हाम्रो परिवार ठूलो भएकाले मैले नै जित्छु,’ सेतापाटीसँग कुरा गर्दै उनले भने, एमालेबाट चुनाव लड्का लागि उनी राप्रपाको…