‘गुण्डा नाइके’ गणेश लामा पोखराको लेक साईडवाट पक्राउ
‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । निषेधाज्ञाका बेला लामा पोखरा किन र कहिले पुगे भन्ने खुलेको छैन ।
निषेधाज्ञाका बेला किन ...
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका […]
The post मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
विवादित पृष्ठभूमिका गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी विजय कुमार गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।
काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् । ३५ जनामा देउवापक्षबाट निर्माण […]
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १५८९ मतपत्र गणना हुँदा विवादास्पद पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ मा अटाएका छन् । यस्तै पत्रकारिताबाट राजनीतितर्फ लागेका अजयबाबु सिवाकोटी पनि अहिलेसम्म अन्तिम ३५ मै छन् ।
लामाले ५८९ मत पाएर ३० औं स्थान हासिल गरेका छन् भने सिवाकोटीले ५७५ मत पाएका छन् ।
२६ मंसिर, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा पनि कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन् । ठमेलमा रेस्टराँको बाउन्सर हुँदा गुण्डा नाइके दीपक मनाङ्गेसँग चिनजान भएपछि उनी गुण्डागर्दीको दुनियाँमा आएका थिए । पछि मनाङ्गेसँग छुट्टिएर उनले छुट्टै समूह चलाएका थिए […]
काठमाडौँ – गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकण भएसँगै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १४औँ महाधिवेशनका लागि चयन भएका हुन्। फोरममा आबद्ध हुनुअघिसम्म उनी गुण्डा नाइकेका रुपमा परिचित थिए।
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा दिपक मनाङेलाई ल्याउने भूमिका खेलेर गणेश लामा पोखराबाट काठमाडौंतर्फ लागेका छन् । मनाङेले नेपालीको पक्षमा हस्ताक्षर समेत गरेर प्रदेश प्रमुखको कार्यालय पुग्ने अवस्था बनाएपछि लामा फर्किएका हुन् । लामा २६ जेठको राति पोखरा पुगेर मनाङेलाई भेटेका थिए । काँग्रेस कार्यकर्ता समेत रहेका लामाले आफूलाई […]
पोखरा । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको थियो । नियन्त्रणमा लिई बिहीबारदेखि बैदाम प्रहरी चौकीमा राखेकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आदेश आएपछि शुक्रबार दिउँसो ३ बजेतिर रिहा गरिएको हो । राजनीतिक चलखेलका लागि […]
The post दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.
पोखरा / दीपक मनाङेलाई भेट्न पोखरा आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ ।
The post जरिवाना तिरेर छुटे गणेश लामा appeared first on Purbeli News.
काठमाडौं, २७ जेठ । ग्याङस्टरको परिचय बनाएका गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । लामालाई वैद्यामस्थित प्रहरी प्रभागमा राखिएको कास्कीका एक प्रहरी अधिकारीले बताए । निषेधाज्ञाको बेलामा काठमाडौंबाट पोखरा आएकोले गणेश लामालाई नियन्त्रणमा लिइएको हो, ती प्रहरी अधिकृतले […]