काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको छ ।
काभ्रे तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर ...
गुण्डा नाइके जितेन्द्रमान तामाङ उर्फ दावा लामा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी जनप्रतिनिधि हुँदा अर्का गुण्डा नाइके राधे भने प्रहरी खोरमा पुगेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका […]
The post मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा 'गुण्डा नाइके' र 'डन'को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।लामा भन्छन्, 'मलाई एकदमै गौरव महसुस भइरहे
२६ मंसिर, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा पनि कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन् । ठमेलमा रेस्टराँको बाउन्सर हुँदा गुण्डा नाइके दीपक मनाङ्गेसँग चिनजान भएपछि उनी गुण्डागर्दीको दुनियाँमा आएका थिए । पछि मनाङ्गेसँग छुट्टिएर उनले छुट्टै समूह चलाएका थिए […]
काठमाण्डाै - गुण्डा नाइके डन भनेर चिनिने गणेश लामा छुटेका छन् । उनी दुई हजार रुपैयाँ जरिबाना तिरेर छुटेका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट लामालाई हिजो प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो ।गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका दीपक मनाङेलाई भेट्न गएका बेला लामा पक्राउ परेका थिए । लामालाई निषेधाज्ञा उल्लङ्घनको आरोपमा प्रक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिबाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो।
न्युज अफ नेपाल, पोखरा । गुण्डा नाइकेको छवि बनाएका कांग्रेस नेता गणेश लामा बिहीबार पोखराबाट पक्राउ परेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौंबाट पोखरा आइपुगेको भन्दै प्रहरीले उनलाई लेकसाइडबाट नियन्त्रणमा लिएको जनाएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका […]
‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । निषेधाज्ञाका बेला लामा पोखरा किन र कहिले पुगे भन्ने खुलेको छैन ।
निषेधाज्ञाका बेला किन ...
काठमाडौं । गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा मंगलबार प्रहरीले लामालाई पक्राउ गरेको हो ।
आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरपछि काभ्रेका लामालाई ...
काठमाडौं । गुण्डा नाइके गणेश लामा बुधवार राति काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।
राति करिब सवा ९ बजेतिर गौशाला र तीलगंगाको...