अब संसद्मा मन्त्री र सांसदबीच प्रश्नोत्तर - Naya Patrika
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापतिमा एमालेका कृष्णभक्त पोखरेल चयन संघीय संसद्मा सरकारका मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने गरी नियमावली बनाउने गृहकार्य संसदीय समितिले अघि बढाएको छ । प्रतिनिधिसभाको नियमावली बनाउन...पूरा पढ्नुहोस् »
काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहेकाले सहमतिकै आधारमा ओलीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । ‘आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर रहेको छ संसद्मा । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिनमा अन्य कार्यक्र नराख्ने भन्ने सहमति बनेको छ । […]
संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता तथा स्वतन्त्र सांसदले सम्बोधन गर्ने
दलीय आधारमा मन्तव्य तथा सम्बोधनका लागि दुई घन्टा समय विभाजन
राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर हुँदै
कोभिड प्रोटोकलअनुसार सिट व्यवस्थापन
संघीय संसद्को पहिलो बैठक आज...
अहिले पनि चालु अधिवेशनमा राष्ट्रियसभाका सांसदले प्रश्न दर्ता नै गर्न खोजेको देखिँदैन। प्रतिनिधिसभामा दोस्रो पटक पुनःस्थापित भएपछि साउन ३ गतेदेखि ३२ गतेसम्म आठौं अधिवेशन चलेको थियो। यो अधिवेशनमा प्रश्न दर्ता भए पनि प्रश्नोत्तर भएको छैन। नवौं अधिवेशन भदौ २३...
काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन। उनले संसद् सदस्यको रूपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन्। गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी। संसद्मा उपस्थित भएर बोल्दा संसद् र […]
संसद्मा अब प्रधानमन्त्री र सांसदबीच महिनाको पहिलो र तेस्रो साता प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनाको पहिलो र तेस्रो साता एक घन्टा सांसदहरूले तत्काल गरेको...पूरा पढ्नुहोस् »
काठमाडाैं । संघीय संसद्मा सरकारका मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने गरी नियमावली बनाउने गृहकार्य संसदीय समितिले अघि बढाएको छ ।
प्रतिनिधिसभाको नियमावली बनाउन गठित मस्यौदा...