प्रधानमन्त्री र सांसदबीच महिनामा दुईपटक अनिवार्य प्रश्नोत्तर - Naya Patrika

संसद्मा अब प्रधानमन्त्री र सांसदबीच महिनाको पहिलो र तेस्रो साता प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनाको पहिलो र तेस्रो साता एक घन्टा सांसदहरूले तत्काल गरेको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको नीति लिएको र यसका लागि आवश्यक सबै कदम चाल्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्न...

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन्।...

संसदमा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको बताए।यसका लागि सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनु पर्छ। सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष लिखित

प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बजेटको असमान वितरणदेखि सीमा समस्यासम्म १० वटा विषयमा प्रश्न राखेका छन् । प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै १४ सांसदले समसामयिक मुद्दामा सरकारको आधिकारिक...

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा आगामी शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएको सदनलाई जानकारी गराए । सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष […]

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने दिनसम्मका लागि संसद बैठक स्थगित

१ जेठ, काठमाडौं । आगामी जेठ ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन हुने जानकारी दिए । सोही दिन बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो […]

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पाँच वर्षमा एकपटक मात्र

काठमाडौं, माघ २० । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर पाँच वर्षमा एक पटक मात्र भएपछि नियमावली संशोधन गरी प्रश्नोत्तर गर्ने दिन घटाइएको छ। नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा महिनामा दुई पटकसम्म प्रश्न सोध्न सकिने व्यवस्थालाई हटाएर महिनामा एक पटकमात्र प्रश्न सोध्न सकिने व्यवस्था राखिएको हो। अघिल्लो प्रतिनिधिसभाको कार्यकालको सुरु चरणमा झण्डै दुईतिहाइको नेकपाको सरकारका प्रधानमन्त्री केपी […]

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही भएनन् : एमाले सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे । मंगल

प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्न नपाएको एमालेको गुनासो

२४ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएको गुनासो गरेको छ । नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदप्रति सरकार र सत्तापक्ष नै जवाफदेही नरहेको उल्लेख गर्दै प्रश्न गर्छन, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा यो कार्यक्रम (प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर) भयो ?’ मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘प्रदेश र प्रतिनिधिसभामा जनसंख्याको आधारमा […]