सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि रविले समर्थन फिर्ता लिएः नारायण दाहाल (अन्तरवार्ता)

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्टोनमेन्ट घोटला छानविन भएर दोषी पाइएमा जेल जान तयार रहेको बताएका छन् । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले क्यान्टोनमेन्टको विषय तत्कालीन समयमा अडिट भएर पूर्णता पाइसकेको बताए । यसो त नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च पदस्त कर्मचारी पनि तानिएका छन् । यसै विषयमा रहेर नेकपा […]