संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता तथा स्वतन्त्र सांसदले सम्बोधन गर्ने
दलीय आधारमा मन्तव्य तथा सम्बोधनका लागि दुई घन्टा समय विभाजन
राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर हुँदै
कोभिड प्रोटोकलअनुसार सिट व्यवस्थापन
संघीय संसद्को पहिलो बैठक आज...
काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो। संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको […]
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । दिउँसो २ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने तयारी गरेका छन् । सभामुखले संघीय संसद्को संयुक्त बैठक र […]
काठमाडौँ। संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यस्तो छ कार्यसूची !
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय […]
काठमाडौं : संघीय संसद्को दुवै सदनका बैठक शुक्रबार पनि बस्दैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने कार्यक्रम छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’ पेश गर्ने कार्यसूची छ।गृहमन्त्री खाँणले ‘ते
संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीला
काठमाडौं।संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौं अधिवेशन आजबाट सुरू हुँदैछ।अपराह्न ४ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र राजनीतिक दलका नेताले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।बैठकमा विभिन्न अध्यादेश पेस हुनेछ।तर प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न।प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजिविकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ।
संघीय संसदको पहिलो बैठक आज अपरान्ह बस्दै छ। देश संघीयतामा गएपछि सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बस्न लागेको हो। प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए। दुवै सदनको बैठक अपराह्न ४ बजे संघीय संसद भवनमा बस्ने भएको छ। प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य…
काठमाडौंः संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ।
संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। प्रदेश र प्रतिनिधिसभा सदस्यको