काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन। उनले संसद् सदस्यको रूपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन्। गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी। संसद्मा उपस्थित भएर बोल्दा संसद् र […]