काठमाडौँः सार्वजनिक महत्त्व, सरकारका गतिविधि तथा समसामयिक विषयमा प्रधानमन्त्रीसँग अब महिनामा दुई दिन संसद्मा प्रश्नोत्तर हुने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आइतबार पेस गरेको नियमावली अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकमा सांसद्ले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनेछन्। एक दिनमा एक घण्टाको समय प्रश्नोत्तरका लागि छुट्याइएको