काठमाडौं, १३ साउन । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको दाबी गरेका छन् । उनले भने,‘यो त जगजाहेर नै छ नि, पहिला नेपालमा बाहृय हस्तक्षेप भन्नाले भारतको हस्तक्षेप भन्ने बुुझिन्थ्यो । भारतले नेपाललाई आफ्नो ब्यायार्ड ठानेको थियो । र, असमान सन्धि, सम्झौताहरु, सिमा अतिक्रमण सबै […]