एमसीसी जनताको टाउकोमाथि तेर्स्याइएको तरवार : सिपी गजुरेल

काठमाडौं, मंसिर २७ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताउनुभयो । उहाँले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो । नेता गजुरेलले एमसीसीको विरोधमा मंगलबार संसद भवन घेराउ गर्ने घोषणा पनि गर्नुभयो । नेत्र विक्रमचन्द नेतृत्वको […]

सम्बन्धित सामग्री

एमसीसी परियोजना लागू हुन दिन्नौँ : सिपी गजुरेल

काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ । नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भए पनि आफूहरूले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका हुन् । शनिबार काठमाडौँमा आयोजित ‘एम...

प्रचण्ड र माधव नेपालले नाँगो रुपले एमसीसी पारित गरे : सिपी गजुरेल

काठमाडौं, २० फागुन । देशभक्त गणातान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले एमसीसीको कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज एमसीसिीविरोधी सभालाई सम्बोधन गदैृ गजुरेलले यस्तो बताएका हुन् । एमसीसीविरोधी सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का राष्ट्रवादी नेताहरु पनि एमसीसीको विरोधमा भएको भन्दै सबै एकजुट […]

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

काठमाडौँ । बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन। सांसदबाट एमसीसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज सोमबार देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ। नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, […]

एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सिपी गजुरेल

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् ।  शुक्रबार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको विरोध प्रदर्शनका...

एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुँदैन : सिपी गजुरेल

काठमाडौं, मंसिर २२ । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने चेतावनी दिनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभयो । उहाँले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारे पर्दाफास गर्ने रेखा […]