तर जब धर्मको शब्दजालभित्र बुनेर प्रत्येकले माकुरो सत्ता एउटाले अर्कालाई गलत देख्छ, एउटाले अर्कालाई दुस्मन ठान्छ
र म नित्सेलाई पछ्याउँदै घोषणा गर्छु, यहाँ ईश्वर मरेर मान्छेभित्र....मात्र सैतान बाँचिरहेछ।...
काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर बाबुको सम्मान र सम्झना गरी मनाइँदैछ। दिवंगत बाबुलाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित बाबुप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ। मृत बाबुको नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ।सनातन धर्ममा अमावश्या (औंसी) तिथिलाई पितृको उपासना गर्ने दिनका
पर्सा । वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी उनको नाममा रहेको करडौं मूल्य पर्ने जग्गा विक्री गरी श्रीमती फरार भएकी छन् । झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् । एक […]
The post विदेशमा रहेका श्रीमानलाई मृत सावित गराई सम्पत्ती विक्री गरेर श्रीमति फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
न्यायपालिकाको शुद्धीकरणको नाममा संसदमा दर्ता गरिएको प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाभियोगलाई अजम्मरी हैसियत दिने प्रयास त्यसका पक्षधर राजनीतिक दल र बारले गरिरहेका छन्। प्रतिनिधिसभाको अवशानसँगै महाभियोग असान्दर्भिक या मृत भएको मान्ने एकथरी छन् भने अर्को संसदमा यसलाई लानुपर्ने र त्यो बेलासम्म राणाले निलम्बित अवस्थामै अवकाश लिनुपर्ने तर्क उनीविरुद्धको बारका वरिष्ठ व्यक्तिहरुले अघि सारेका छन्। […]
धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका ४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्।शव भेटिएको ६ दिनपछि उनको पोष्टमार्टम भएकोमा बिहीबार उनका आफन्तले शव बुझेका हुन्।पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले ब
काठमाडौं : केहिदिन अघि भक्तपुरको सानोठिमीमा एक जना युवती (नम्रता) मृत भेटिइन। उनी आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन्। घटना लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरको टोली पुगेको थियो।घटनालाई अनुसन्धान गर्दा उनको ल्यापटपमा 'हाउ टु सुसाइड?' टाइपिङ गरेर आत्महत्या सम्बन्धी विभिन्न तरिकाबारे जानकारी लिएको देखियो।'ती युवतीले आत्महत्या गर्न सजिलो तरिका ल्यापटपमा खोजेको देखिन्छ', परिसरबाट अनुसन्धानमा खटिएका एक प्रहरीले भने, 'अचेल सन्तानलाई खुशी दिने नाममा आफ्ना छोराछोरीले के आफ्
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए । ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए । आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले प
धनगढी : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन नसक्दा प्रहरी असफल भएको छ।निर्मला बेपत्ता भएको (हिजो) आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार तीन वर्ष पुग्दै छ। तर प्रहरी भने अनुसन्धानका नाममा रुमल्लिएको छ। पन्त प्रकरणको रहस्यको वास्तविकता अझै खुलेको छैन।तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आस गुमेको बताएका छन्। ‘हत्यामा संग्लन अझै पनि खुलेआम घुमिरहेका छन्,&