एजेन्सी, २६ असार । उत्तर प्रदेशको मुरादाबादबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक वृद्ध बुबालाई उनका छोरा र श्रीमतीले सरकारी अभिलेखमा मृत घोषित गरी करोडौंको सम्पत्ति आफ्नो नाममा राखेका छन् । मृत्युको खबर पाएपछि उनी साउदी अरबको जागिर छोडेर घर आए र अहिले आफूलाई पुनर्जीवित गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरूलाई आग्रह […]