मृतक छोराको नाममा कोरोना विरुद्धको कोषमा रकम जम्मा | Nagarik News - Nepal Republic Media

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका पदमकुमार राईले मृत छोराको नाममा कोरोना भाइरस विरुद्धको कोषमा रकम जम्मा गरिदिएका छन् ।

सम्बन्धित सामग्री

अबदेखि वैदेशिक रोजगारमा गएकाले पनि सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने

अबदेखि वैदेशिक रोजगारमा रहेका नेपाली नगारिकले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने भएका छन्। सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि यो सम्भव भएको हो। कार्यविधि अनुसार उनीहरुले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात न्यूनतम दुई हजार रुपैयाँ मासिक कोषमा जम्मा गर्न पाउने छन्। कार्यविधि स्वीकृत भएको ९० औं दिनबाट कोषमा रकम जम्मा गर्न सकिनेछ।

सरकारले सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम जम्मा गरेन

सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए । सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना ज...

सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन

सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए ।सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम

नबिल बैंकको एटिएमबाटै रकम जम्मा गर्न सकिने सुविधा

नबिल बैंकले नबिल क्यास मेसिन सञ्चालन सुरु गरेको छ । बैंकले ग्राहकलाई एटिएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो ।बैंकले यो सेवाको सुरुवात तीनधारा शाखा र...

प्रभु बैंकले सञ्चालनमा ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै...

प्रभु बैंकले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

काठमाडौँ– प्रभु बैंक लिमिटेडले मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान […]

प्रभु बैंकमा मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै योजना रहेको बैंकको जनाएको छ । मेसिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफुले रकम जम्म

मझगाउँ विमानस्थल सञ्चालनका भीमदत्त नगरपालिकाद्वारा एक करोड रकम जम्मा

कञ्चनपुर : मझगाउँ विमानस्थल सञ्चालनका लागि भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँ जम्मा गरेको छ। लामो समयदेखि बन्द रहेको विमानस्थल संचालनका लागि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार रकम जम्मा गरेको हो।विमान स्थल सञ्चालन गर्न र स्तरोन्नतिका लागि संघीय, प्रदेश र स्थानिय सरकारबीच भएको त्रिपक्षीय साझेदारी बमोजिमको व्यहोर्नु पर्ने रकम रकममध्ये एक करोड रुपैयाँ आइतबार प्राधिरकणको बैंक खातामा जम्मा गरेको हो। बाँकी रकम असोज मसान्तसम्म उपलब्ध गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पु