कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्तिलाई धादिङ प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

हत्या गरी फरार रहेका अभियुक्त पाँच वर्षपछि पक्राउ

सर्लाहीमा कर्तव्य ज्यान मुद्दा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका ४ का शुभनारायण राय रहेका छन्।...

पैसाको लागि वृद्धको हत्या आरोपमा बजरंगी पक्राउ

३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ […]

लेटाङ घटना २० जनाविरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा  संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य

निर्मला कुर्मी कर्तव्य ज्यान मुद्दाः आरोपित सबै थुनामुक्त

अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा आरोपमा पक्राउ परेका ६ जनालाई थुनामुक्त गर्न सरकारी वकिल कार्यालयले आदेश दिएको छ।...

युवक हत्या प्रकरण : ६ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता, दुई जनाको बयान सकियो

उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्या घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । पक्राउ परेका दुई जनाको अदालतमा बुधबार बयान गराइएको छ ।

प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा, २ पक्राउ

विराटनगर : शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रविन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।उर्लाबारी नगरपालिका–५ प्रविनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४

सामुहकि हत्या अभियोगमा सात पक्राउ

एक व्यक्तिको समुहिक मिलोमतोमा हत्या गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

फरार दुई अभियुक्त पक्राउ

बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।