बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन्

सम्बन्धित सामग्री

पहिलो ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

२८ माघ, काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ६९ वर्षीय राजेन्द्रकुमार प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ । राजेन्द्र बोल्न सक्दैनन, सुन्न सक्दैनन्। तर उनले जे गर्न सके र गरिरहेका छन्, त्यो नेपाली खेलकुद क्षेत्रको अहिलेसम्मकै एक भिन्न उदाहरण बनिरहेको छ। घरको जेठो छोरो […]

डा मदन उपाध्यायलाई लाइफ टाइम र डा घिमिरेलाई रिसर्चर अवार्ड

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्।

शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]

नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालीलाई उक्त अवार्ड प्रदान गरे। सोही अवसरमा उनले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पणसमेत गरे। समारोहमा प्रहरी महानिरीक्षक थापा

पूर्वएसपी नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालीलाई उक्त अवार्ड प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पणसमेत गर्नुभयो […]

पूर्वएसपी नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

२८ माघ, काठमाडौं । नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपाली सम्मानित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ६६औं वार्षिकोत्सवमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन् । प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा लामो समय काम गरेर घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तरवार्ता […]

गीतकार राजेन्द्र थापालाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । नेपाली गीत लेखनमा पाँच दशकभन्दा लामो समयदेखि योगदान दिएका अग्रज गीतकार राजेन्द्र थापा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७८’ बाट सम्मानित भएका छन् । उनले ‘पोहोर साल खुसी फाट्दासहित’ एक हजारभन्दा बढी गीत लेखेका छन् । आइतबार काठमाडौंमा सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा गीतकार थापालाई ३० हजार रुपैयाँसहित आजीवन योगदान सम्मानबाट सम्मानित गरिएको […] The post गीतकार राजेन्द्र थापालाई लाइफ टाइम एचिभमेन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वरिष्ठ लोकगायिका हरिदेवीलाई 'लाइफ टाइम एचिभमेन्ट' अवार्ड

वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई 'लाइफ टाइम एचिभमेन्ट' अवार्ड प्रदान गरिने भएको छ ।

निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । घिमिरेले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको हो । दशैंको छेको पारेर आयोजना हुन लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा घिमिरेलाई यो सम्मान दिन लागिएको हो । सोही कार्यक्रममा पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कार समेत प्रदान गरिनेछ । आयोजना क्वालिटी फिल्मस् प्रा.लिले एक विज्ञप्ती जारी गर्दै अवार्ड तथा सम्मानको जानकारी गराएको हो

इनास अवार्डमा मह जोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । पाँचौ इनास अवार्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान