गीतकार राजेन्द्र थापालाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । नेपाली गीत लेखनमा पाँच दशकभन्दा लामो समयदेखि योगदान दिएका अग्रज गीतकार राजेन्द्र थापा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७८’ बाट सम्मानित भएका छन् । उनले ‘पोहोर साल खुसी फाट्दासहित’ एक हजारभन्दा बढी गीत लेखेका छन् । आइतबार काठमाडौंमा सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा गीतकार थापालाई ३० हजार रुपैयाँसहित आजीवन योगदान सम्मानबाट सम्मानित गरिएको […] The post गीतकार राजेन्द्र थापालाई लाइफ टाइम एचिभमेन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पहिलो ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

२८ माघ, काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ६९ वर्षीय राजेन्द्रकुमार प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ । राजेन्द्र बोल्न सक्दैनन, सुन्न सक्दैनन्। तर उनले जे गर्न सके र गरिरहेका छन्, त्यो नेपाली खेलकुद क्षेत्रको अहिलेसम्मकै एक भिन्न उदाहरण बनिरहेको छ। घरको जेठो छोरो […]

महत र तामाङलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड

काठमाडौं । चलचित्र छायांकन क्रममा लामो समयदेखि भान्सेका रूपमा कार्यरत कुलबहादुर महत र मेकअप कलाकार सन्तु तामाङलाई जनही ५१ हजारसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । सिनेकर्कल गु्रपद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन् । त्यस्तै, २०७७ देखि २०७९ सम्म तीन वर्षको सिनेमा तथा सिनेकर्मीलाई ‘एलजी सिनेसर्कल […] The post महत र तामाङलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रकाश गुरुङलाई विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो योगदान पु¥याएको भन्दै संगीतकार प्रकाश गुरुङलाई अवार्ड समारोहमा १ लाख रुपैयाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९’ बाट सम्मानित गरिएको छ । १३औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा उनलाई यो सम्मान गरिएको हो । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार राति अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा […] The post प्रकाश गुरुङलाई विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले यही पुस १४ गते विशेष समारोहका बीच ‘द एचआरएम– अवार्ड्स फर डिस्टिङगुइस्ड सर्भिसेज’ नामक लाइफटाइम एचिभमेन्ट अवार्ड २०२२ले सम्मानित गरेका हुन् ।

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । १४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड रिजाललाई

प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाललाई प्रदान गरिएको छ।...

शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]

नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालीलाई उक्त अवार्ड प्रदान गरे। सोही अवसरमा उनले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पणसमेत गरे। समारोहमा प्रहरी महानिरीक्षक थापा

पूर्वएसपी नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

२८ माघ, काठमाडौं । नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपाली सम्मानित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ६६औं वार्षिकोत्सवमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन् । प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा लामो समय काम गरेर घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तरवार्ता […]

बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन्