डा मदन उपाध्यायलाई लाइफ टाइम र डा घिमिरेलाई रिसर्चर अवार्ड

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्।