पहिलो ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

२८ माघ, काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ६९ वर्षीय राजेन्द्रकुमार प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ । राजेन्द्र बोल्न सक्दैनन, सुन्न सक्दैनन्। तर उनले जे गर्न सके र गरिरहेका छन्, त्यो नेपाली खेलकुद क्षेत्रको अहिलेसम्मकै एक भिन्न उदाहरण बनिरहेको छ। घरको जेठो छोरो […]